Sunday, January 27, 2019

भेनेजुएला मामिलामा सरकार र पार्टीको धारणा फरक हुनसक्छ: वाँस्कोटा

भेनेजुएलाको पछिल्लो सङ्कटबारे प्रचण्डले निकालेको विज्ञप्तिबारे सरकारको फरक धारणा हुनसक्ने सरकारका प्रवक्ता गोकुलप्रसाद वाँस्कोटाले बताइरहँदा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने परराष्ट्र मामिलामा सरकारले पनि पार्टीकै नीतिलाई पछ्याउनुपर्ने ठान्छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2FSs99u
via IFTTT

No comments:

Post a Comment