Sunday, January 27, 2019

ह्वावेइ काण्ड: चीनका लागि क्यानडेली राजदूत बर्खास्त

ह्वावेइकी वरिष्ठ अधिकारी मङ्ग वान्जूलाई पक्राउ गरेदेखिनै चिसो बनिरहेको चीन र क्यानडाबीचको सम्बन्धमा अर्को तिक्ततापूर्ण मोड आएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Tm75M1
via IFTTT

No comments:

Post a Comment