Wednesday, January 2, 2019

प्रधानन्यायाधीश बनेपछि चोलेन्द्र शमशेर जबराले न्यायाधीश जोशीलाई 'पाखा लगाए'

नेपाल ल क्याम्पसमा चोलेन्द्र शमशेर जबरा र दीपकराज जोशीले सँगै कानून पढेका थिए, त्यसको वर्षौँपछि आज प्रधानन्यायाधीश बनेका जबराले जोशीलाई घुमाउरो भाषामा राजीनामा दिन भने।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2F2BdIy
via IFTTT

No comments:

Post a Comment