Monday, February 4, 2019

एलजीको अर्को झट्का, एलईडी टिभीमा ४१ प्रतिशत क्यासव्याक

२१ माघ, काठमाडाैं । एलजीले आफ्ना ग्राहकहरुको लागि एलईडी टिभीहरुमा ४१ प्रतिशत सम्मको क्यासव्याक अफर ल्याएको छ ।

एलजी झट्का नाम दिइएको यो अफरमा एलईडी टिभीहरुमा २ वर्षको वारेन्टीका साथ यो अफर ल्याएको हो ।

एलजीले विश्वमै उत्कृष्ट ओ एलईडी टिभी, सुपर यूएचडी, यूएचडी र स्मार्ट टिभी उत्पादन गर्दै आएको छ ।

भ्वाइस कमान्डबाटै चल्ने आर्टिफिसीयल ईन्टेलिजेन्स र थिंक टेक्नोलोजीको साथ संसारमै चल्तीको एलजीको एलईडी टिभी भर्खरै पनि नेपालमा लन्च भएको छ ।



from Online Khabar http://bit.ly/2Gbonbq
via IFTTT

No comments:

Post a Comment