१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई ब्यक्तिगत शून्यमै गुमाएको हो ।
पहिलो ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा तीन रन बनाएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।
from Online Khabar http://bit.ly/2D0dEwt
via IFTTT
No comments:
Post a Comment