Friday, February 8, 2019

थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्री पदमा चुनाव लड्ने

थाईल्याण्डमा मार्च २४ गते प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। राजकुमारी प्रधानमन्त्रीको उम्मेदवार बनेपछि थाई राजपरिवार राजनीतिबाट टाढै रहने परम्परा तोडिनेछ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2E0bxdU
via IFTTT

No comments:

Post a Comment