Wednesday, March 6, 2019

बाटो काट्न लाग्दा बसको ठक्करले वृद्धको मृत्यु

२२ फागुन, हेटौंडा । मकवानपुरको हात्तीलेटमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

प्रस्तावित धरान चतारा राजमार्ग अन्तर्गत मकवानपुरको छतिवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ६८१७ नम्बरको बसको ठक्करले स्थानीय ७३ बर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो काट्दै गरेका घिमिरेलाई बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।



from Online Khabar https://ift.tt/2H1GKQO
via IFTTT

No comments:

Post a Comment