Friday, March 8, 2019

जर्मन विमान कम्पनी लुफ्थान्साले उडान छोडेका यात्रुलाई किन मुद्दा हाल्यो

सस्तो टिकट पाउनका लागि प्रयोग गरिँदै आएको 'स्किपल्यागिङ्' भनिने अन्तिम गन्तव्य पुग्नुअघि नै विमान छोडिदिने चलनविरुद्ध भन्दै एक यात्रुमाथि लुफ्थान्साले मुद्दा हालेपछि उडान इतिहासमा नयाँ अध्याय थपिएको मानिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2tTSjkl
via IFTTT

No comments:

Post a Comment