Friday, March 8, 2019

विप्लवको गाउँमा छापा मार्न गएका प्रहरी भगाउन 'विद्यार्थीहरूको मानवढाल'

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाका कार्यकर्ताले हतियार लुकाएको आशङ्कामा छापा मार्न कपिलवस्तुको एउटा गाउँमा गएका सुरक्षाकर्मीहरूलाई विद्यार्थीहरूको प्रयोग गरेर निषेध गरिएको नेपाल प्रहरीले बताएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Tn4zcj
via IFTTT

No comments:

Post a Comment