Friday, April 19, 2019

अमेरिकी विदेशमन्त्रीले 'वाहियात' कुरा गरेको उत्तर कोरियाको आरोप

उत्तर कोरियाको विदेश मन्त्रालयका एक उच्च अधिकारीले अमेरिकी विदेश मन्त्री पोम्पेओलाई दुई देशको वार्ता प्रक्रियाबाट हटाउन माग गरेका छन्। दुई देशबीचको तनाव फेरि बढ्न लागेको हो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2KOulT3
via IFTTT

No comments:

Post a Comment