Friday, April 19, 2019

भारतीय निर्वाचन: सबैभन्दा पाको उमेरका मतदाता

नब्बे करोड मतदाताले भारतमा चरणबद्ध निर्वाचनमा मतदान गर्दैछन्, जुन संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक निर्वाचन हो। ती मतदातामध्ये एकजना १०२ वर्षका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VSEcbo
via IFTTT

No comments:

Post a Comment