Friday, April 26, 2019

किम जङ-अन: अमेरिकाले 'गलत मनसाय' राखेको उत्तर कोरियाको आरोप

उत्तर कोरियाली नेता किम जङ-अनले कोरियाली प्राय:द्वीपको शान्ति अमेरिकाको भावी दृष्टिकोणमा भर पर्ने बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GEtXkD
via IFTTT

No comments:

Post a Comment