Friday, April 26, 2019

श्रीलङ्का विस्फोट: 'मृतकको सङ्ख्या एक सय कम'

गत आइतवार श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध आत्मघाती बम विस्फोटनमा मारिनेको सङ्ख्या पहिले भनिएको भन्दा करिब एक सयले कम रहेको त्यहाँको सरकारले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2vl0DtZ
via IFTTT

No comments:

Post a Comment