Thursday, April 4, 2019

ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

संसदीय गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री टरिजा मेले विपक्षी लेबर नेता जेरेमी कोर्बिनसँग भेटेको पृष्ठभूमिमा भएको मतदानमा एक मतले समयसीमा थप्ने प्रस्ताव पारित भएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OJGJli
via IFTTT

No comments:

Post a Comment