Thursday, April 4, 2019

गुलियो पेयपदार्थ: 'असामयिक मृत्युको सम्भावना बढाउँछ'

हार्भर्ड विश्वविद्यालयको एउटा अध्ययनले गुलियो पेयपदार्थको सोझो सम्बन्ध असामयिक मृत्युसँग भएको देखाएको छ। के उसोभए हामी सतर्क हुनुपर्छ?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Icn6kL
via IFTTT

No comments:

Post a Comment